बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भिडियो
  • ‘फर्की फर्की’ राहुल र एलिशा प्रेम- भिडियो सहित
भिडियो

‘फर्की फर्की’ राहुल र एलिशा प्रेम- भिडियो सहित

  • सिधा दृष्टी बुधबार, भदौ ११, २०७६ | August 28, 2019

काठमाण्डौ । म्यूजिक भिडियोमा रुचाइएको जोडी हुन् राहुल शाह र एलिशा शर्मा । यी दुबै अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् । गीतको शब्द भने मिलन विष्टले कोरेका हुन् ।
राहुल स्वयंले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि उनकै हो । भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय