बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
समाचार

लेबनानमा हवाई आक्रमण

  • सिधा दृष्टी मङ्लबार, भदौ १०, २०७६ | August 27, 2019
file photo

एजेन्सी । इजरायलले प्यालेष्टाइनी लडाकु समूहलाई लक्षित गरी लेबनानमा हवाई आक्रमण गरेको छ ।

लेबनानको अल नहर समाचार संस्थाका अनुसार इजरायली वायुसेनाको चालकरहित ड्रोन विमानले प्यालेष्टाइनी लडाकु समूह पपुलर फ्रन्ट फर द लिबरेसन अफ प्यालेष्टाइन–जनरल कमाण्डको सैनिक निशानालाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

सोमबार सबेरै इजरायली लडाकु विमानले सिरियासँगको सीमामा रहेको कुशाया शहरस्थित प्यालेष्टाइनी लडाकु निशानामा आक्रमण गरिएको जनाइएको छ । उक्त लडाकु समूहको श्रोतलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार इजरायली वायुसेनाले तीन हवाई आक्रमण गरेका थिए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय