बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • ४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै
अर्थनीति

४ अर्ब २३ करोडको ट्रेजरी बिल विक्री गर्दै

  • सिधा दृष्टी मङ्लबार, भदौ १०, २०७६ | August 27, 2019

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सोमवार रू. ४ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट ९१ दिने र १ वर्षे (३६४ दिने) अवधिको ट्रेजरी बिल विक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार रू. २ अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल ९१ दिने अवधिको लागि र रू. २ अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिने अवधिका लागि विक्री गरिनेछ । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी मङ्सिर १०

गते परिपक्व हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिल वि.सं. २०७७ भदौ ९ गते परिपक्व हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय