बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश २
  • जनमुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन
प्रदेश २

जनमुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

  • सिधा दृष्टी मङ्लबार, भदौ १०, २०७६ | August 27, 2019
file photo

काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वर्षदेखि कुनै परियोजना नआएको टेलिकममा अब एकैचोटि नौ परियोजना अगाडि बढेको जानकारी दिनु भएको छ ।

नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय रुपन्देही भैरहवाको निरीक्षणका क्रममा मन्त्री बाँस्कोटाले युनियनतन्त्रका कारण नेपालमा रहेका ठूला प्रतिष्ठान धराशायी बनेको भन्दै टेलिकमलाई पनि धराशायी पार्ने खेलमा केही कर्मचारी सल्बलाएको बताए । मन्त्री बाँस्कोटाले नेपाल टेलिकम मातहतका कार्यालय प्रमुख र कर्मचारीलाई जनमुखी भएर काम गर्न निर्देशन दिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय