बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • कस्मिरमा १५ दिनपछि विद्यालय खुले पनि स्कुल जान विद्यार्थी त्रसित !
अन्तराष्ट्रिय

कस्मिरमा १५ दिनपछि विद्यालय खुले पनि स्कुल जान विद्यार्थी त्रसित !

  • सिधा दृष्टी शनिबार, भदौ ७, २०७६ | August 24, 2019

एजेन्सी । कश्मिरमा १५ दिनपछी सोमबारबाट स्कुलहरु खुलेको छ । स्कुल खुले पनि विद्यार्थीहरु स्कुल जान डराइरहेका छन् ।

मुस्लिम बाहुल्य रहेको कस्मिरको राजधानी श्रीनगरमा रहेका करिब दुई सय प्राथमिक विद्यालय खुला भएको अधिकारीहरुले जनाएका छन् ।

अभिभावकहरुले सुरक्षाको चिन्ताको कारण आफ्ना नानीहरुलाई स्कुल नपठाएको बताएका छन् । साथै विद्यार्थीहरुमा पनि एकप्रकारको त्रास कायमै रहेकाले विद्यालय जान नसकेको बताइएको छ ।

भारत सरकारले अगस्ट ५ का दिन कस्मिरलाई दिँदै आएको विशेष राज्यमा मान्यतालाई अन्त्य गरेसँगै तनावको स्थिति सिर्जना भएको छ

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय