मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भिडियो
  • बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)
भिडियो

बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)

  • सिधा दृष्टी बिहिबार, भदौ ५, २०७६ | August 22, 2019

काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् ।

त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय