मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अन्तराष्ट्रिय
  • तेल ट्याङ्कर विस्फोटमा परी २० जना भन्दा बढीको मृत्यु
अन्तराष्ट्रिय

तेल ट्याङ्कर विस्फोटमा परी २० जना भन्दा बढीको मृत्यु

  • सिधा दृष्टी बुधबार, भदौ ४, २०७६ | August 21, 2019

काठमाडौँ । पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागी हुदाँ कम्तीमा २० व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजी तेलको टयाङ्करमा आगलागी भएको प्रहरीलाई उद्धृत गर्दै अनाडोलु समाचार समितिले जनाइएको छ । केन्याबाट कङ्गोतर्फ गईरहेको सो तेल ट्याङ्करमा आगलागी भएको थियो । चालकले नियन्त्रण गुमाएपछि रोकिराखेको एक सवारी साधन ट्याङ्कर ठोक्ँिकदा बताइएको छ । रासस / एएनआइ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय