बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
मुख्य खबर

सुबिसु नेट आजबाट चल्ने

  • सिधा दृष्टी बिहिबार, साउन २३, २०७६ | August 8, 2019

काठमाडौं । बुधबार भएको आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार  साँझबाट सेवा सुचारु हुने भएको छ।

बुधबार दिउँसो भीषण आगलागी हुँदा  इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो।

सुबिसुको केन्द्रीय कार्यालयमा आगलागी हुँदा ठूलो भौतिक क्षति भएको सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय