मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बालुवाटारस्थित सुबिसु कार्यालयमा भिषण आगलागी
मुख्य खबर

बालुवाटारस्थित सुबिसु कार्यालयमा भिषण आगलागी

  • सिधा दृष्टी बुधबार, साउन २२, २०७६ | August 7, 2019

काठमाडौँ। बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह आगलागी भएको छ । उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।

प्रहरी पुगेपछि मात्रै थप विवरण आउने प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। आगो निभाउने प्रयास भइरहेको छ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय