मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • कुन–कुन ठाउँमा हुँदैछ चुनाव, सूचीसहित
मुख्य खबर

कुन–कुन ठाउँमा हुँदैछ चुनाव, सूचीसहित

  • सिधा दृष्टी मङ्लबार, साउन २१, २०७६ | August 6, 2019

काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका उपनिर्वाचनको तयारी सुरु गरेको छ । स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुने भएको छ । वडाध्यक्षसहित सबै सदस्यको पद खाली रहेको सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका–११, मंसिर १४ मा हुने उपचुनावको सूचीमा छैन ।

 

निर्वाचन आयोगले पालिका प्रमुख तथा वडाध्यक्ष गरी ४६ वटा पदको रिक्त सूची सार्वजनिक गरेको भए पनि सबै पद खालि रहेको सोलु दूधकुण्ड नगरपालिका ११ भने नसमेटिएको

हो । साविकको तिङ्गला गाविस नेचासल्यान गाउँपालिकामा समेटिएपछि सोलु दूधकुण्ड नगरपालिकामा समेटिनुपर्ने माग गर्दै त्यहाँका नागरिकले २०७४ सालमा भएको पालिका, प्रदेश र संघीय सबै चुनाव बहिष्कार गरेका थिए ।

https://drive.google.com/file/d/1347Q2ynbKmQT90-xh6FBDc-ZG2H7cVrG/view

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय