बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज २
  • नयाँ तलब लागु, कसले कति खान्छ तलब ?
फिचर न्युज २

नयाँ तलब लागु, कसले कति खान्छ तलब ?

  • सिधा दृष्टी सोमवार, साउन २०, २०७६ | August 5, 2019

काठमाडौं । सरकारी कर्मचारीको नयाँ तलब निर्धारण भएको छ । अर्थमन्त्रालयले तयार गरेको नयाँ तलब मन्त्रिपरिषदले पारित गरिसकेको छ। यो सँगै साउन एक गतेदेखि कर्मचारीले नयाँ तलब पाउनेछन् ।

सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक, प्रदेश र स्थानीय तहका शिक्षक लगायतलाई साउन एक गतेनै लागू हुनगरी नयाँ तलब कायम गरिनेछ ।

 

width="840" height="1192" />

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय