• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, जिवनमा धोका दिदैनन्
बलिउड / हलिउड

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, जिवनमा धोका दिदैनन्

  • ishwor आइतवार, साउन १९, २०७६ | August 4, 2019
yoho2

एजेन्सी । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला रु उनीहरुको स्वभाव कस्तो हुन्छ रु र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त रु आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा ।

A नामका युवती
पहिलो अक्षर ब् हुने

Real Shoes 1

युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P  नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
बलिउड / हलिउड
बलिउड नायिका कंगनालाई कोरोना संक्रमण

 भारतीय चलचित्रकी मसुहूर नायिका कंगना रनौतलाई कारोना पुष्टि भएको छ । कंगनाले आफुलाई कारोना संक्रमण भएको इन्स्टाग्राममार्फत जानकारी दिएको हो ।
उनले भनेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा

  • ६ दिन अघि
हिपत खबर
बलिउड / हलिउड
अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण

अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सेलिब्रेटी फोटोग्राफर विरल भयानीले सोसल मिडियामार्फत् अभिनेत्री दीपिका पादुकोणलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

हाल अभिनेत्री दीपिका श्रीमान रणवीर सिंहको साथमा बेंगलुरुमा रहेका

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक

अभिनेता तथा गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ। दार्जिलिङको एक अस्पतालमा उपचारकै क्रममा उनकी आमा रूपा तामाङको निधन भएको हो।

उनले फेसबुकमा लेखेका छन्, ‘एउटी आमा गुमाउनु भनेको एक क्षणमा हुँदैन, जे भयो त्यसको प्रभावलाई बुझ्न

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ ट्रेन्डिङको दोस्रो स्थानमा

सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा ६ लाख

  • ३ हप्ता अघि
हिपत खबर
भर्खरै
चलचित्र क्षेत्रका लागि सरकारले राहात कार्यक्रम ल्याउँछ– परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी केही राहत कार्यक्रम ल्याउने योजना बनाएको बताएका छन् ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनद्वारा आज यहाँ आयोजित ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल’को

  • ३ हप्ता अघि
हिपत खबर
मोडेल ग्यालरी
बलिउड अभिनेता अजयले सुपरहिरोबाट हात झिके

मुम्बई । केही समयअघिदेखि सञ्चारमाध्यममा बलिउड अभिनेता अजय देवगन यशराज व्यानरको सुपरहिरो फिल्ममा अनुबन्धित भएको समाचार आइरहेको थियो । फिल्ममा उनी सुपरभिलेन चरित्रमा देखिने चर्चा थियो ।

बलिउडलाइफमा प्रकाशित समाचारअनुसार व्यस्त समय तालिका भएपछि अजयले यो

  • ३ हप्ता अघि
हिपत खबर
मोडेल ग्यालरी
बलिउड अभिनेता सुशान्तको वायोपिक रोक्न माग

मुम्बई ।बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक ‘न्याय द जस्टिस’लाई रोक्न माग गर्दै दिल्ली हाई कोर्टमा उजुरी परेको छ ।

यो उजुरी सुशान्तका पिताले दिएका हुन् । यो उजुरीमाथि सुनुवाई गर्दै दिल्ली हाई कोर्टले सूचना

  • ३ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण

बलिउड अभिनेताद्वय अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण भएको छ ।

अभिनेताद्वय अर्जुन र नील नितिन दुवैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाकारी दिएका हुन् । नील नितिन मुकेस एक्लै नभई उनका

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
९ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ स्थित बलम्बु भास्तिपुरमा ९ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लोदानको आव्हान र हसना सोसियल सोसाईटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
बेडरुमको फोटो सुटले चर्चामा अभिनेत्री रानी चटर्जी

मुम्बइ । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री रानी चटर्जी प्रायः आफ्नो इन्स्टाग्राममा बोल्ड तस्वीर राखेर चर्चामा आउछिन् । उनको बोल्डनेस तस्वीरले जोकोही फ्यानको मन खुशी हुन्छ ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यसपटक रानीले त्यस्तै एक तस्वीर राखेकी

  • ४ हप्ता अघि