मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ
समाचार

भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ

  • सिधा दृष्टी शुक्रबार, साउन १७, २०७६ | August 2, 2019

रुपन्देही । रुपेन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीबाट ३ जना भालुको छाला, पित्त र दाँतसहित पक्राउ परेका छन् ।

सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट भालुको छाला १ थान, पित्त २ थान, र दाँत २ थानसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका–२ घर भएका ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पालको रैनादेवी गाउँपालिका–७ का ४३ वर्षीय धनबिर विक र पाल्पाको तिनाउँ गाउपालिक्ँ–१ घर भएका ४३ वर्षी लालबहादुर सारु छन् ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ

र इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय