मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा प्रथम हुने दीर्घबहादुर बुढा पुरस्कार थाप्दै । रनमा धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी– १ का प्रकाश कठायतले पाँचौ स्थान जितेका थिए । क्रमशः विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । तस्वीर रासस