शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • वालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?
फिचर न्युज 1

वालुवाटार जग्गा प्रकरण : नियत कि नीतिगत ?

  • सिधा दृष्टी आइतवार, साउन १२, २०७६ | July 28, 2019

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई मन्त्रीसँग बयान लिइसकेको छ भने अर्का तत्कालिन मन्त्रीसँग बयान लिने तर्खर गरिरहेको छ।

कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार दुई फरकमन्त्रीबाट तीनपटक निर्णय भएको ललिता निवास जग्गासम्बन्धी विवादमा मन्त्रिपरिषद् नेतृत्व गर्ने तत्काली प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि चाहिँ छानबिन होला कि नहोला?

अहिले धेरैको जिज्ञासा यही छ। तर यो प्रश्नको गुत्थी अर्कै प्रश्नमा अल्झिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय