एजेन्सी, मुम्बई । बलिउड नायिका राधिका आप्टे अभिनित हिन्दी चलचित्र ‘द वेडिङ गेस्ट’ को एउटा क्लिप्स बाहिरिएको छ । राधिका र देव पट्टेल अभिनित सेक्स सिन सार्वजनिक भए लगत्तै धेरै राधिकाको नाम जोडेर टिप्पणी गरे ।
देव र आफु भएको भिडियोको सन्दर्भमा आफ्नो मात्रै नाम जोडिनुलाई राधिकाले बिमार मानसिकताको उपज भएको टिप्पणी गरिन् । ‘जुन दृष्य सार्वजनिक भएको छ त्यसमा देव पट्टेल र मैले अभिनय गरेका छौं ।
फिल्मको दृष्य सार्वजनिक भएर उनी चर्चामा आएको यो नै पहिलो पटक
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।
राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध
कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११
शनिबार दिउँसो कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडमा आगलागी भएको जनाइएएको छ।
हालसम्म आगलागी नियन्त्रणमा ल्याउन सफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसबिरुद्धको खोप लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल महाराजगन्ज पुगेर कोरोनाबिरुद्धको खोप लगाउनु हुने भएको छ
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो ।
यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी
कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ । ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा
काठमाडौं । तेस्रो थानकोट गोल्डकप फुटबल प्रतियोगिता २०७७ को खेल तालिका सार्वजनिक भएको छ ।
थानकोट गोल्डक कप आयोजक कमिटीले शुक्रवार पत्रकार सम्मेलन गरी फागुन २७ गते देखि सुरु हुने खेलको तालिका सार्वजनिक गरेको हो
काठमाडौं। परीक्षालाई व्यवस्थित बनाउन त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षा सञ्चालन प्रक्रियामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।
योसँगै त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आगामी