मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी
प्रदेश १

भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी

  • सिधा दृष्टी मङ्लबार, माघ २९, २०७५ | February 12, 2019

काठमाडौँ । सोमबार भएको नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ।

भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्।

खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपालले भारतविरुद्व सुरूवाती अग्रता बनाएको थियो। लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल

गर्दै अग्रता दोब्बर पारिन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय