मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • संघीयताविरोधी काम सरकारबाटै भयो : जनार्दन शर्मा
प्रदेश १

संघीयताविरोधी काम सरकारबाटै भयो : जनार्दन शर्मा

  • सिधा दृष्टी मङ्लबार, माघ २२, २०७५ | February 5, 2019

काठमाडौं । नेकपा नेता जनार्दन शर्मा (प्रभाकर) ले राजनीतिक र कर्मचारी नेतृत्वको मिलेमतोमा संघीयताविरोधी काम भइरहेको बताएका छन्।

राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको आरोप समेत लगाए।

उनले भने, प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने ? यो जे भइरहेको छ। राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको

छ। संघीयताविरोधीको मिलेमतोमा भइरहेको यो कुरा मानिदैँन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय