बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा वालिङ र तानसेनमा
समाचार

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा वालिङ र तानसेनमा

  • सिधा दृष्टी सोमवार, मंसिर २४, २०७५ | December 10, 2018

काठमाडौं । ज्योति विकास बैंक लि. ले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । तानसेन नगरपालिका–४, तानसेन, पाल्पामा रहेको नयाँ शाखा प्रमुख अतिथि तानसेन नगरपालिका मेयर अशोककुमार शाही तथा बैंकका सञ्चालक नारायणप्रसाद पौड्यालद्वारा एक कार्यक्रमका बीच सोमबार संयुक्त रुपमा उद्घाटन गरे ।
सोमबार नै वालिङ नगरपालिका–८, वालिङ, स्याङ्जामा मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा प्रमुख अथिति वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय