काठमाडाैँ । आकास श्रेष्ठ र सारा सिर्पाली फिचर भएको म्युजिक भिडियो रात पनि दिन सार्वजनिक भएको छ । चर्चित गायक शिव परिवारको स्वर रहेको गीतमा बिनोद पछाइको संगीत र दुर्गा प्रधानको शब्द सुन्न सकिन्छ । वान्ली फर यु एल्बममा समावेस यो गीतको एरेन्ज भने रिदम क“डेलले गरेका हुन् । निर्देशन भने सम्पादक निसान घिमिरेले गरेका हुन् । उत्सव दाहालले खिचिएको भिडियोलाई सम्पादन बिकास दाहालले गरेका छन् ।