बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
समाचार

बैवाहिक जीवनमा सिर्जना

  • सिधा दृष्टी बिहिबार, मंसिर २०, २०७५ | December 6, 2018

काठमाडाैँ । नेपाली रंगमञ्चकी चर्चित अभिनेत्री सिर्जना सुब्बा बैवाहिक बन्धनमा बाँधिएकी छन् । सिर्जनाले पदम लिम्बूसँग बुधबार मोरङको उर्लाबारीमा लिम्बू संस्कारअनुसार विवाह गरेकी छन् । नेपाली फिल्म र नाटकमा सक्रिय सिर्जना र पदम केही वर्षयता अफेयर्समा थिए । पदम पनि फिल्म क्षेत्रमै आवद्ध छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय