शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • अन्ततः मिस वल्र्डको फाइनल राउण्डमा पुगिन् शृंखला खतिवडा (भिडियो सहित)
फिचर न्युज 1

अन्ततः मिस वल्र्डको फाइनल राउण्डमा पुगिन् शृंखला खतिवडा (भिडियो सहित)

  • सिधा दृष्टी सोमवार, मंसिर १७, २०७५ | December 3, 2018

काठमाडौं । नेपालकी प्रतिस्पर्धी श्रृंखला खतिवडाले मिस वल्र्ड प्रतियोगितामा ओभरअल मल्टिमिडिया अवार्ड जितेकी छन्। यो अवार्ड जिते सँगै उनी ओभरअल प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी छिन्।

दुई दिन अघि सम्पन्न हेड टु हेड च्यालेञ्ज बाट टप ३० मा पुग्न नसकेकी श्रृंखलाले ओभरअल मल्टिमिडिया अवार्ड जित्दै टप ३० मा स्थान बनाएकी हुन्।

हेड टु हेडमा सिंगापुरकी सुन्दरी भेनेसा पहेसँग श्रृंखला पछाडि परेपछि भोटरहरु केहि निराश भएका थिए। उनले भिडियो सन्देश मार्फत निराश नहुन अपिल

समेत गरेकि थिइन्।

मिस नेपालको ताज विजेताका रुपमा खतिवडाले मिस वल्र्डमा प्रतियोगिता जनाइरहेकी छन्।

(भिडियो सहित)

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय