मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
समाचार

सहिमाको नक्कली

  • सिधा दृष्टी बिहिबार, मंसिर ६, २०७५ | November 22, 2018

काठमाडाैँ । गायिका सहिमा श्रेष्ठ तथा गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत ‘नक्कली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार अम्बिका गुरुङको शब्द तथा गायक रमेश श्रेष्ठ संगीत रहेको छ । उक्त भिडियोलाई कोरियोग्राफी तथा निर्देशन राहुल बराइलीले गरेका हुन् । भिडियोमा नविन आरुसी र राहुलको नृत्य तथा अभिनय छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय