बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  •  रुपेश र मोनिका को अभिनयमा  “ नरिसाइ दिनु ” ( भिडियो सहित )
समाचार

 रुपेश र मोनिका को अभिनयमा  “ नरिसाइ दिनु ” ( भिडियो सहित )

  • सिधा दृष्टी सोमवार, मंसिर ३, २०७५ | November 19, 2018

काठमान्डाैँ । गायक राम बहादुर बाडेको सुमधुर स्वरमा रहेका “ नरिसाइ दिनु ” बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जिव बाडेको शब्द तथा राम बहादुर बाडेको गीतमा संगीत रहेको छ । निकै मर्म स्पर्शी गीतमा प्रेम र विछोड अवस्थालाई कुशल रुपमा समेटिएको छ । प्रियसीको सिउदो भर्नको लागी गायक निकै आतुर भएपनि प्रेमिकाले छोडदा नशाको साहरामा पुग्न बाध्य भएको कुरा गीतमा समेटिएको छ । जनक राज अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन , मन्टीको निर्देशन भिडियोमा

रहेको छ । “ नरिसाइ दिनु ” गीतमा शुशिल बस्नेत , रुपेश बस्नेत र मोनिका लामाको अभिनय निकै आकर्षक रहेको छ । गीतको भिडियोलाई जेसिका इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो ।

“ नरिसाइ दिनु” गीतको हेर्नुहोस भिडियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय