काठमाडाै । मोडल रीमा विश्वकर्मा र बेनिशा हमाल एक भिडियोमा लेजबियन देखिएका छन् । परिवर्तित समाजमा आफ्नो लैंगिक अवस्थालाई नलुकाउ भन्ने मुख्य हेतुले प्रविन श्रेष्ठको निर्देशनमा ‘मन’ एल्बममा समावेश दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीतमा अञ्जु पन्तको स्वर रहेको मैले भुल्न’ बोलको उक्त गीतको भिडियोमा नायिकाद्वय रीमा र बेनिशाल्ँँई लेजबियन जोडीको रुपमा प्रस्तुत गरिएको छ ।