शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
समाचार

जुनाको ‘चोलीको तुना’

  • सिधा दृष्टी बिहिबार, कार्तिक २९, २०७५ | November 15, 2018

काठमाडाै । गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मनभित्रका भावलाई समेटिएको छ । टिमाया राईको शब्द तथा राम चन्द्र काफ्लेको संगीत रहेको यस गीतको भिडियोमा अञ्जली अधिकारी र साथीहरुको नृत्य रहेको छ । यस भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय