मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’
मुख्य खबर

मह जोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

  • सिधा दृष्टी आइतवार, कार्तिक २५, २०७५ | November 11, 2018

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरिएको छ । सर्वमान्य नेता गणेशमान सिंहको १०४औं जन्मजयन्तिको अवसर पारेर नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएका ‘मह’ जोडीलाई सम्मान गरिएको हो ।
उपराष्ट्रपति नन्दकिशोर पुनले सम्मानित मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको खुलेर प्रशंशा गरेका थिए । उनले सर्वोच्च नेता गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक आन्दोलनको ‘महान् पुरुष’ को रुपमा चित्रण पनि गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय