बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेविसंघ रत्न राज्यलक्ष्मी क्याम्पस मुल ईकाइ समितिको उपाध्यक्षमा केसी
मुख्य खबर

नेविसंघ रत्न राज्यलक्ष्मी क्याम्पस मुल ईकाइ समितिको उपाध्यक्षमा केसी

  • सिधा दृष्टी बुधबार, अशोज ३, २०७५ | September 19, 2018

काठमाडौं । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी क्याम्पस मुल ईकाइ समितिको उपाध्यक्षको जिम्वेवारी राजन केसीलाई दिइएको छ।

 

लामो समयबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका केसीलाई उपाध्यक्षको जिम्मेवारी दिईएको रत्न राज्यलक्ष्मी क्याम्पस मुल ईकाइ समितिले जनाएको छ।

 

उपाध्यक्ष पदमा मनोनित भए पश्चात केसीले विद्यार्थीका हरेक मुद्धामा सधैं साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन्। अछाम जिल्लाबाट राजनीति आरम्भ गरेका केसी हाल रत्नराज्यलक्ष्मी क्याम्पस बिए तेस्रो वर्षमा अध्यानरत छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय