• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
शुक्रबार, बैशाख ३१, २०७८ | Friday 14th May 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • असोजमा पाक्ने र गरिब पाल्ने धान हो, कुन धान दिवस मनाऔ
फिचर न्युज 1

असोजमा पाक्ने र गरिब पाल्ने धान हो, कुन धान दिवस मनाऔ

  • ishwor बुधबार, अशोज ३, २०७५ | September 19, 2018
yoho2

त्रिविक्रम कुँवर

भोलि असोज ३ गते संविधान नामको धान दिवस मनाईदैछ तर एकताका कोरिया चामल निर्यात गर्ने कृषि प्रधान देश नेपाल प्रजातन्त्र आए देखि लोकतन्त्र आईपुग्दा सम्म चामल बंगलादेशबाट आयात गर्ने अवस्थामा पुगेकोछ तर पनि हाम्रा नेताहरु गमलामा धान रोपेर गर्बका साथ भन्छन नेपाल कृषि प्रधान देश।

 

नेपालमा कति आधुनिक धान ?, कति परंरागत धान ?, कति जंगली धान ?, कति खाएर वा नखाई पनि जिउमा लाग्ने धान ?, कति खाएर पखला लाग्ने धान ?, कति नेताहरुले

Real Shoes 1

मात्र खाने धान ?, कति व्यापारी,उद्योगपतीले मात्र खाने धान ?, कति सर्बसाधारणले खाने धान ?, कति श्रमिक, निमुखा, गरिब जनताले खाने प्रजातिका धानहरु छन तर नेताहरु र केही बिदेशी भाडाका टट्टुहरु मच्चिमच्ची भन्दैछन असोज ३ गते सबैधान दिवस मनाऔ।

 

हो असोजमा धान काट्ने बेला हुदैछ तर ३ गते नै मनाउनु पर्ने कुन जातको धान हो ? यसले कति फसल दिन्छ ? अहिले सम्म कति गरिब नेपालीको एक छाक पेट भर्‍यो ? यो धान लगाउन थाले देखि कति जना नवधनाड्य जन्मिए ?, यो धानको प्रतिफत नर्बेली बैंक सम्म पुगेर ३५ अर्ब बसेको भन्ने यहाले पनि सुन्नुभएकै होला त्यो त्यहाका गरिब जनतालाई बाड्न दान दिएको हो कि उतै भिख मागेर थन्क्याएको हो ? अब रोप्ने धान राख्ने भकारी दलका आसेपासेलाई मात्र हो कि गरिब जनतालाई पनि ? नछुट्याई सबैधान दिवसको नारा दिएर असोजको सुरुवात मै राज्यको ढुकुटी रित्याउने गरि मनाउन मिल्छ ?

 

भारतको लगानी र पश्चिमाहरुको निर्देशनमा २०५२ सालमा रोपाई सुरु गरेर २०६३ साल सम्म बिदेशी जेटिएहरु ल्याएर माओवादीले गरेको जंगली धानले फसल दिन नसके पछि २०६३ सालमा पश्चिमा ईसा जातको धान नेपाल भरी मौलाएको बाहेक अन्य जातको धान कसैले देख्नुसम्म भएको छ भने पनि जानकारी गराई दिनुहोला हैनभने गरिब जनताले ईच्छा अनुसार पेट आघाउने गरि भात खान पाएको अनुभुती गरेको दिनलाई मात्र संविधान दिवस मनाऔ नेताहरुका बिदेशी प्रभुको आदेशमा बिना अर्थको सबैधान दिवस मनाउनुको कुनै अर्थछैन ।

 

नेपाल बिश्वमा एउटा यस्तो ईतिहास बनाएको देश जहाँ सबैधान सभा नै २/२ चोटि गठन गराईयो अर्बौ कुम्ल्याईयो र नव धनाड्री जन्माएर बिदेशी बैकमा सम्पत्ती थुपारियो। चप्पल पड्काउने नेता रातारात प्राडो गाडी चढ्ने बने भिख माग्ने हजुरिया कार्यकर्ता अथाह सम्पत्तिका मालिक भए तर सिद्धान्तमा हिड्ने नेता(कार्यकर्ता र जनता झनझन गरिब बन्दै गए अभाबको जिन्दगी जिउदै गए अझै आभाब मै छन अँध्यारो जिन्दजी जिउन संघर्षरत छन। अवसरवादी नेताकार्यकर्ताले त ूसबैधानू दिवस मनाउलान तर अभाबको जिन्दगी बाचिरहेका जनताले कुन ूधानू दिवस मनाउने अन्योलमा छन्।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चन्द्रागिरि नगरपालिकामा ७५ बेडको आइसोलेसन होल्डिङ सेन्टर तयार

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ७५ बेडको आइसोलेसन होल्डिङ सेन्टरको निर्माण गरेको छ । नगरपालिकाको तीन स्थानमा गरि कोरोना संक्रमितका लागि राख्न ७५ बेडको कोभिड आईसोलेसन होल्डिङ सेन्टरको व्यवस्थापन र सञ्चालन कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
कोरोना महामारीमा चन्द्रागिरी नगरप्रमुख गिरीको उदाहरणीय काम

काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरप्रमुख घनश्याम गिरीले उदाहरणीय काम गरेका छन् । नगरप्रमुख गिरीले नगरपालिका भित्र उपलब्ध अक्सिजन सिलिण्डर संकलन गर्न आफैं खटिएर उदाहरण प्रस्तुत गरेका छन् । नेपाल अटो मेकानिक व्ववसायी संघको सहकार्यमा नगरप्रमुख गिरीले

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
जनताको उपचार गर्न सक्दैनौं भन्ने सरकार इतिहासकै निकम्मा हो

अभिषेक श्रेष्ठ : आइतवार नेपालमा एकै दिन ७ हजार २ सय ११ कोरोना संक्रमित पुष्टि भए । यो संख्या एकै दिन पुष्टि हुने मध्येकै सबै भन्दा बढी संख्या हो । यस बाट के बुझ्न सकिन्छ भने

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस

किरण गिरी 

देउवाको नेतृत्व र नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति एबं पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी संगठन प्रतिकुल अवस्थाको बाबजुद पनि सार्थक र प्रभावकारी रुपमा अगाडि बढिरहेको छ । प्रतिनिधि सभा

  • २ हप्ता अघि
हिपत खबर
मुख्य खबर
नेपाली कांग्रेसको क्रियाशील सदस्य करिब ८ लाख

किरण गिरी । बैशाख – १५ गते राती (१२ : ०० सम्मको क्रियाशील सदस्यहरुको
पछिल्लो जम्मा अध्याबधिक तथ्यांक :
कुल सदस्य :  ७ लाख ५३ हजार ३ सय ४४ जना ।
नयाँ सदस्य

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
नेपाली कांग्रेस क्रियाशील सदस्य इण्ट्री बैशाख १५ सम्म मात्र

किरण गिरी । आफ्नो सम्पुर्ण शक्ति र संगठन लाई नेपाली कांग्रेसले आगामी भाद्रमा हुन गइरहेको १४ महाधिवेशनमा केन्द्रित गरेको छ । आगामी मंसिरको दोस्रो हप्ता सम्म प्रतिनिधि सभाको निर्बाचन हुन सक्ने अनुमान लाई समेत ध्यानमा राखेर

  • ३ हप्ता अघि
हिपत खबर
भर्खरै
नयाँ बर्ष २०७८ , नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त सरकारको संभावना

किरण गिरी । नयाँ बर्ष – २०७८ सालको अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सार्बभौमसत्ता सम्पन्न आम नेपाली दाजुभाइ – दिदिबहिनी हरुमा नेपाली कांग्रेस केन्दियसमितीको सदस्यको हैसियतले म नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति एबं मेरो ब्यक्तिगत तर्फबाट

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
चन्द्रागिरीमा भीडभाड नगरी होली पर्व मनाइयो

काठमाडौं । राजधानीको चन्द्रागिरीमा होली पर्वको अवसरमा भीडभाड नगरी होली पर्व मनाइएको छ । नेपाली काँग्रेस युवा सजगता अभियान चन्द्रागिरीका संयोजक, नेपाली तरुणदल चन्द्रागिरि नगर प्रचार प्रसार विभाग प्रमुख तथा सद्भाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठको आयोजनामा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
राष्ट्रको अस्तित्व-रक्षा सहमतिबाट मात्रै सम्भव हुने पूर्व श्री ५ को धारणा

पूर्व श्री ५ ज्ञानेन्द्रले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दलविशेषका नेताहरूको शासन प्रणाली मात्र नभइ यो सामाजिक जीवन पद्धति भएको र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहने धारणा सार्वजनिक गर्नुभएको छ

  • ३ महिना अघि
हिपत खबर
बिचार
तरुण युवा सदभाव नेपालका अध्यक्ष अभिषेक श्रेष्ठको राजनीतिक दृष्टिकोण !!

अभिषेक श्रेष्ठ । राजनीति पारदर्शी हुन्छ , राजनीति निष्पक्ष हुन्छ र राजनीति पवित्र पनि हुन्छ। तर, नेपालमा राजनीतिलाई व्यक्ति, राजनीतिक दल र आसेपासेको भजनकीर्तनको रछ्यान बनाइयो।

  • ३ महिना अघि