मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा
समाचार

बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

  • सिधा दृष्टी आइतवार, भदौ ३१, २०७५ | September 16, 2018

काठमाडौं । बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्।

गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने एलजी फिल्म अवार्ड वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।

उनको नेपाल बसाई ३ दिनको हुनेछ। उनी नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उनले जानकारी दिएका छन्।

गोविन्दाले नेपाल बसाईका क्रममा नेपालका उच्च अधिकारीहरुसंग भेट गर्ने पनि बताएका छन्।

गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी

हुन्। यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय