बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा
समाचार

ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा

  • सिधा दृष्टी बिहिबार, भदौ २१, २०७५ | September 6, 2018

काठमाडौं । ज्योति विकास बैंक लि. ले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । जनकपुर उपमहानगरपालिका–९, जनकपुर, धनुषामा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक नरेश शाक्य तथा बैंकका सञ्चालक जगदीश्वरप्रसाद अधिकारीद्वारा एक कार्यक्रमका बीच बुधबार संयुक्त रुपमा उद्घाटन गरे ।
बुधबार नै गोलबजार नगरपालिका–६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह तथा बैंकका सञ्चालक जगदीश्वरप्रसाद अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन

गरे ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय