बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
समाचार

चार्डपर्व बजाज आरईसँग खुसीयाली

  • सिधा दृष्टी बिहिबार, भदौ २१, २०७५ | September 6, 2018

काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारिक वितरक हशंराज हुलाशचन्द एन्ड कम्पनी प्रालिले दसै“, तिहार र छठको विशेष योजना ‘बजाज आरइसँग खुसियाली’ नामक क्याम्पेन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टिभी उपहार, मनाउँदै खुसी स–परिवार’ रहेको छ ।
यो योजनाअन्तर्गत बजाज आरईमार्फत खुसी मिल्नेछ तथा ट्यागलाइन अनुसार बजाज आरईका ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारस“ग मिलेर खुसीका साथ पर्व मनाउने छन् भन्ने सन्देश दिएको छ ।
प्रालिका निर्देशक अभिमन्यु गोल्छाले

भने, ‘नेपालीहरुले मनाउने ठूला चाडहरु आउँदै छन् र यस्ता चाडबाडले मानिसमा उत्साह, उमंग, जुनुन तथा आसा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौं ।’

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

<