बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • खेलकुद
  • सिङ्गापुरले गर्यो नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत
खेलकुद

सिङ्गापुरले गर्यो नेपाललाई १५२ रनको लक्ष्य प्रस्तुत

  • सिधा दृष्टी आइतवार, भदौ १७, २०७५ | September 2, 2018

काठमाडौँ । एशिया कप छनोटअन्तर्गत चौथो खेलमा नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको छ।

मलेशियाको राजधानी क्वालालम्पुरमा आज टस जितेर ब्याटिङ गर्दै सिङ्गापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो। सिङ्गापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले ६० रन, अनिश पारामले ३१ तथा कार्तिकेयन सुब्रमन्नियमले २० रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललित नारायण राजवंशीले तीन/तीन, सोमपाल कामीले दुई तथा वसन्त रेग्मीले एक विकेट लिए।

नेपालले २५ ओभरमा चार विकेट गुमाउँदै एक सय २४ रन बनाएको छ। नेपालले शनिबार

मलेसियालाई १९ रनले पराजित गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय