बिहिबार, जेष्ठ १८, २०८० | Thursday 1st June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • मन्त्रीद्वारा बैंकमा तालाबन्दी
फिचर न्युज 1

मन्त्रीद्वारा बैंकमा तालाबन्दी

  • सिधा दृष्टी आइतवार, भदौ १०, २०७५ | August 26, 2018
dGqL ofbjn] /fi6« a}+sdf tfnfaGbL k|b]z ;/sf/sf] lg0f{o cj1f u/]sf] eGb} hgsk’/l:yt g]kfn /fi6« a}+sdf tfnfaGbL ub}{ k|b]z–@ sf cfGtl/s dfldnf tyf sfg”g dGqL 1fg]G› ofbj . k|b]z ;/sf/n] /fhkqd} k|sflzt u/]/ ebf} !) ut] /IffaGwg tyf hg}k”l0f{dfsf] ljbf 3f]if0ff u/]sf] lyof] . tl:a/ M chos’df/ ;fx, dx]Gb|gu/-wg’iff_, /f;;

जनकपुरधाम । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आइतबार प्रदेश सरकारले सार्वजनिक बिदा दिए पनि राष्ट्र बैंक खोलेर सरकारको निर्णय अवज्ञा गरेको भन्दै मन्त्री यादवले नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी १० भदौ रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो । जनै पूर्णमाका दिन तराईमा चेलीहरुले

माइतीलाई रक्षा बन्धन (राखी) बा“ध्ने चलन छ ।

मन्त्री यादव आफै“ बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै सा“चो आङ्खनो नियन्त्रणमा लिएका छन् । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले सञ्चारकर्मीहरुस“ग बताएका छन् । प्रदेश सरकारको निर्णयलाई अटेरी गरे कानुनी उपचारसमेत खोज्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय