मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
समाचार

फेरि ऋतिक–प्रियंकाको जोडी

  • सिधा दृष्टी बिहिबार, भदौ ७, २०७५ | August 23, 2018

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनको फिल्म ‘कृष–४’मा अभिनेत्री को हुने भन्ने चर्चा चलिरहेको थियो । तर, अब त्यो चर्चाको बाटो समाप्त भएको छ । ‘कृष–४’ मा पुन अभिनेत्री प्रियंका चोपडालाई देख्न पाइने भएको छ ।
प्रियंका फिल्ममा फाइनल भएकी भारतीय मिडियाले जनाएका छन् । तर, अन्य स्टार कास्ट भने सार्वजनिक गरिएको छैन । निर्माणपक्षले चाँडै एक कार्यक्रमबीच अफिसियल घोषणा गर्ने जनाएको छ ।
ऋतिक र प्रियंकाको जोडी ‘कृष–३’मा पनि थिए । राकेश रोशन यो जोडीलाई अघिल्लो फिल्ममा

पनि निरन्तरता दिन चाहे । भारत छाडेपछि प्रियंका पनि कुनै एक ठुलो प्रोजेक्टको पर्खाइमा थिइन् । यहि समय उनी ‘कृष’मा जोडिएकी छन् । ‘कृष–४’ २०१९ को सुरुमै छायांकन सुरु हुने बताइएको छ । यो फिल्म २०२० मा रिलिज गर्ने लक्ष्य लिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय