बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • होप भ्याली, निम्स र महा मञ्जुश्रीलाई उपाधी
मुख्य खबर

होप भ्याली, निम्स र महा मञ्जुश्रीलाई उपाधी

  • सिधा दृष्टी मङ्लबार, भदौ ५, २०७५ | August 21, 2018

काठमाडौं । होप भ्याली स्कुल श्री चन्द्रबिन्दु इंग्लिस स्कुल (स्किब्स)द्वारा आयोजित चौँथो स्किब्स थ्रि वाई थ्रि अन्तरबिद्यालयल बास्केटबलमा सिनियर ब्वाईजतर्फ मंगलबार उपाधी उचाल्न सफल भएको छ ।
बशुन्धारास्थित आयोजकको प्रांगणमा भएको प्रतियोगितामा होप भ्यालीले विल्सन एकेडेमीमाथी २१–२० को झिनो अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । होप भ्यालीका सिजन महत उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै गल्र्स सिनियरतर्फ आयोजक स्किब्सलाई पाखा लगाउ“दै निम्सले उपाधी हात पारेको छ । निम्सले आयोजकमाथी २१–६ को जित निकाल्न सफल भयो । निम्सकी

सरस्वती बुढाथोकी उत्कृष्ट खेलाडी चुनिइन् । ब्वाईजको जुनियरतर्फ महामञ्जुश्रीले एञ्जल हर्टमाथी २१–१६ को जित निकाल्दै ट्रफी चुम्न सफल भयो । एञ्जलका रमिन लामा उत्कृष्ट खेलाडी भए । तीन दिने प्रतियोगिताका बिजयी स्कुल तथा खेलाडीहरुलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय