• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • गोपनीयता राख्न फोनमा एप कसरी प्रयोग गर्ने
समाचार

गोपनीयता राख्न फोनमा एप कसरी प्रयोग गर्ने

  • ishwor मङ्लबार, भदौ ५, २०७५ | August 21, 2018
yoho2

काठमाडाैं ।  पोष्टलाई शेयर गर्नुहोस् फेसबुक यो पोष्टलाई शेयर गर्नुहोस् Messenger यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर यो पोष्टलाई शेयर गर्नुहोस् इमेल शेयर गर्नुहोस्
नेपालमा स्मार्ट्फोन र इन्टर्नेट प्रयोगकर्ताहरूको सङ्ख्या बढ्दै गएको छ।
सबैले व्यक्तिगत प्रयोजनका लागि हातेफोनमा सम्पर्क नम्बर, एसएमएस र तस्बिर आदि गोप्य तथा संवेदनशील विवरणहरू सङ्कलन तथा सङ्ग्रह गर्छन्।
तर इन्टर्नेट जडित फोनमा हालिएका विभिन्न एपहरूले त्यस्ता सामग्री चुहिने र गोपनीयता भङ्ग हुने सम्भावना बढेको सूचनाप्रविधिका विज्ञहरूले बताएका छन्।
ट्रुकलर, सिङ्क मी, सीएम सेक्युरिटीजस्ता

Real Shoes 1

कतिपय एपले कुनै मोबाइल नम्बर राख्दा त्यो कसको भन्ने बताइदिन्छन्।
नचिनेका नम्बरबाट आएका कलहरू चिन्ने र अवैध रूपमा गरिने स्प्याम कलहरू रोक्ने सुविधाबाट प्रयोगकर्तालाई आकर्षित गरिराखेका त्यस्ता एपले नै अर्कातर्फ उनीहरूलाई थाहै नहुनेगरी निजी र संवेदनशील सूचना भण्डारण गर्छन्।नियमनकारी भनिएका निकायका अधिकारीहरू चाहिँ प्रयोगकर्ताहरू सचेत हुनुजत्तिको भरपर्दो तरिका अरू नरहेको बताउँछन्।

एपबाट तपाईँको फोन नम्बर 'चुहिएको' हुनसक्छ
अवैध रूपमा फेसबुक तथ्याङ्क लिएको आरोप

एपहरू राख्ने बेलामै त्यसको विकासकर्ताहरूले प्रयोगकर्तालाई विभिन्न शर्तहरू राखेका हुन्छन् जसलाई उनीहरूले प्राय: राम्रोसँग नपढीकनै तिनलाई स्वीकार गर्ने हुँदा एप बनाउने कम्पनीले त्यसको फाइदा उठाउने गरेको विज्ञहरू बताउँछन्।
प्रयोगकर्ताले कल्पना नै नगरेको एपले समेत अनुमति लिएरै थुप्रै गोप्य विवरण लिइराखेको हुनसक्छ।
कुनै एक व्यक्ति सचेत नभइदिँदा उससँग भएका अन्य व्यक्तिका विवरणहरू पनि चुहिनसक्छन् र उनीहरूको गोपनीयता भङ्ग हुनसक्छ।

विदेशमा बिक्ने एप बनाउँछन् नेपाली युवा
आईटी शिक्षामा महिलाको आकर्षण बढ्दो

साइबर सुरक्षाबारे विशेषज्ञता भएका सरोज लामिछाने भन्छन्, "मैले गोप्य राख्नुपर्ने कुरा मेरो हातमा अब रहँदैन। अरू कसैको हातबाट समेत मेरा गोप्य सूचनाहरू चुहिन सक्ने भए।"
विज्ञहरूका अनुसार सबैभन्दा एपको प्रकृति र उद्देश्य केलाइसकेपछि मात्र त्यसलाई प्रयोग गर्नुपर्छ। मैले गोप्य राख्नुपर्ने कुरा मेरो हातमा अब रहंदैन। अरू कसैको हातबाट समेत मेरा गोप्य सूचनाहरू चुहिन सक्ने भए
सरोज लामिछाने , साइबर सुरक्षाविज्ञ
जस्तै- कुनै पात्रो वा टर्चलाइटको एपले उसले दिने सेवामा कसैगरी आवश्यक नपर्ने कल लग, एसएमएस वा क्यामराको लागि समेत अनुमति माग्छ भने त्यसमा प्रयोगकर्ताले दुई पटक सोच्नुपर्ने उनीहरूको सुझाव छ।
एपहरूबाट गोप्य सूचना चुहिने सम्भावनासँग जुझ्नु राष्ट्रिय कानुन तथा निकायहरूको वशमा नहुने सरकारका एकजना वरिष्ठ अधिकारी स्वीकार्छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने, "एपहरू जहाँबाट पनि अप्लोड र सञ्चालन गर्न सकिने भएकाले त्यो कुनै देशको नियमनभित्र पर्दैनन्। त्यसैले राष्ट्रिय कानुनले गर्नसक्ने काम निकै कम हुन्छ।"

विद्यालयमा मोबाइल प्रतिबन्धित, कारण यस्ता
प्राचीन भारतमा इन्टर्नेट आविष्कार भएको दाबी

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत जेठ महिनासम्म देशभरि जीएसम र सीडीएमए गरेर तीन करोड ८० लाखभन्दा बढी मोबाइल फोन सेवा प्रदान गरिएको छ जसमध्ये झन्डै डेढ करोड फोनबाट इन्टर्नेट प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँछ। पछिल्ला समय फेसबुकबाट दशौँ लाख प्रयोगकर्ताका डेटा दुरुपयोग भएको थाहा भएपछि यस विषयलाई झन् बढी चासोका साथ हेरिएको छ। डेटा सुरक्षाका लागि युरोपेली सङ्घ (ईयू) एउटा राम्रो उदाहरण हो।
ईयूले आफ्ना सदस्य राष्ट्र सबैलाई सहयोग पुग्नेगरी आफ्नो डेटा सुरक्षा र गोपनीयताका नीति बनाएर कार्यान्वयनमा ल्याएको छ।

सामाजिक सञ्जाल र डेटा सुरक्षाबारे अनुसन्धान गरेका विज्ञ विवेक पौडेलको सुझाव छ, "ठूला बहुराष्ट्रिय कम्पनीले प्रयोगकर्ताका डेटा समेत बेचेर मुनाफा गरिराखेका भए पनि उनीहरूले त्यसको हिस्सा बाँड्दैनन्। कानुन निर्माणमा सार्क देशहरू मिलेर जाँदा फलदायी हुन्छ।" त्यसरी जाँदा उनीहरूले लिइसकेका डेटामा समेत आफ्नो पहुँच र नियमन सम्भव हुने विज्ञहरूको भनाइ छ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १९ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १९ घन्टा अघि