मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • फेरी स्थगन भयो प्रदेश नं ७ प्रदेशसभाको बैठक
फिचर न्युज 1

फेरी स्थगन भयो प्रदेश नं ७ प्रदेशसभाको बैठक

  • सिधा दृष्टी मङ्लबार, साउन २९, २०७५ | August 14, 2018

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक फेरी स्थगन भएको छ।

अघिल्लो बैठक भन्दा अलि फरक तरिकाले यो बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो।

प्रदेशसभाको अर्को बैठक भदौ ६ गते बस्ने छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय