बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ
फिचर न्युज 1

चिकित्सा विधेयक अघि बढ्छ : सचेतक गुरुङ

  • सिधा दृष्टी शुक्रबार, साउन ११, २०७५ | July 27, 2018

 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ संसदीय प्रक्रियाअनुसार अघि बढ्ने बताउए ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो उक्त विधेयक सरकार र प्रा डा गोविन्द केसीबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्को निर्णयबाट सदनमा प्रवेश हुने जानकारी दिनुभयो ।
विधेयकमा के के संशोधन हाल्ने भन्ने कुरा सरकारमार्फत आएपछि संशोधनको प्रक्रियाबाट अघि बढ्ने भन्नुभयो
आइतबार सैद्धान्तिक छलफल हुने र त्यसपछि

७२ घण्टे संशोधनको प्रक्रिया शुरु हुने जानकारी गराउँदै उहाँले उक्त अवधिमा सहमतिअनुसारका संशोधनका बारेमा छलफल हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय