मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • नेपाल
  • बबिताको पहिलो माया बजारमा साटिदै (हेर्नुस भिडियो सहित )
नेपाल

बबिताको पहिलो माया बजारमा साटिदै (हेर्नुस भिडियो सहित )

  • सिधा दृष्टी बिहिबार, असार २१, २०७५ | July 5, 2018

काठमाडौं – पछिल्लो समयमा आधुनिक गितमा चर्चा कमाउन सफल गायिका बबिता सुनुवारको पहिलो माया सार्बजनिक भएको छ।गायिका सुनुवारको आवाजमा सजिएको यो गितमा प्रयास दुमि राई को उत्कृष्ट शब्द सिर्जना,नवीन कार्किको समधुर संगीत रहेको छ।
बुढा सुब्बा म्युजिक प्रा लि बाट सार्बजनिक भएको यो गितको छायांकन अरुन के. सुनारले गरेका छन भने सन्तोष पौडेलले निर्देशन गरेका छन।
सो गितमा रेश्मी सुनुवार र सन्तोष खड्काको अभिनय रहेको छ। र यो भिडियो निर्माण दिक्षान्ता मिडिया कृयशनले गरेको हो।यस्तो छ भिडियो हेर्नुस:-

https://www.youtube.com/watch?v=xJc-XgTfvXE

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय