मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • अब बन्ने सरकार ५ वर्षका लागि स्थायीः अध्यक्ष प्रचण्ड
फिचर न्युज 1

अब बन्ने सरकार ५ वर्षका लागि स्थायीः अध्यक्ष प्रचण्ड

  • सिधा दृष्टी शुक्रबार, माघ १२, २०७४ | January 26, 2018

डायलसन अधिकारी

रूपन्देही । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने वाम गठबन्धनको सरकार जनचाहना अनुसार ५ वर्ष टिक्ने स्थायी सरकार हुने बताउनुभएको छ ।
रुपन्देहीको देवदहमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब बन्ने सरकारको ध्यान स्थायित्व, सुशासन र आर्थिक विकासमा केन्द्रित हुने बताउनु भयो ।
उहाँले जनताले वाम गठबन्धनलाई दिएको ऐतिहासिक अवसरलाई गुम्न नदिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले नेपाल र चीनबीच आवागमन जोड्न केरुङ–काठमाडौं – पोखरा –लुम्बिनी रेलमार्गको निर्माण

कार्य अगाडि बढिसकेको र पूर्व पश्चिम रेलमार्ग पनि रूपन्देही हुँदै अगाडि बढ्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय