बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • सलमानलाई अदालतमै मार्ने गुण्डाको धम्की
समाचार

सलमानलाई अदालतमै मार्ने गुण्डाको धम्की

  • सिधा दृष्टी आइतवार, पुस २३, २०७४ | January 7, 2018

एजेन्सी । बलिउडका चर्चित कलाकार सलमान खानलाई धम्की दिएका छन् । भारतका एक गुण्डा नाइकेले सलमानलाई अदालतमै मार्नै धम्की दिएको हो ।
अन्तर राज्य गिरोहका नाइके लरेन्स विश्रोईले विहीबार जोधपुरस्थित कोर्टमा उपस्थित भएका सलमानलाई मार्ने धम्की दिएका हुन्। उनले भनेका छन्– देख्नमा हामी छात्र हौं । सलमानलाई जोधपुरमा मार्नेछौं। तब प्रहरीले थाहा पाउनेछ।
सलमान अदालत पुगेपछि नाइके लरेन्सले ज्यान मार्ने धम्की दिएको हो। हाल सलमान फिल्म शुटिंगका क्रममा जोधपुरमा छन् । त्यहाँको अदालतमा उनको कालो हरिण मारेको मुद्दा

२० वर्षदेखि चलिरहेको छ। शुटिंगकै क्रममा आफ्नो मुद्दामा बहस भइरहेका बेला सलमान अदालत पुगेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय