बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
फिचर न्युज 1

कहाँ कति मत खस्यो ? विस्तृत

  • सिधा दृष्टी सोमवार, मंसिर ११, २०७४ | November 27, 2017

काठमाडौं । आइतबार भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा स्थानीय तह चुनावको भन्दा कम मत खसेको छ ।
३२ जिल्लामा भएको चुनावमा सबैभन्दा बढी मत रसुवामा ८० प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१ प्रतिशत खसेको छ ।
स्थानीय तह चुनावमा रसुवामा ८२ र रोल्पामा ७० प्रतिशत मत खसेको थियो । समग्रमा स्थानीय तह चुनावको तुलनामा करिब १० प्रतिशत मत कम

संसदीय चुनावमा खसेको छ ।
पहिलो चरणको चुनावमा कहाँ कति मत खस्यो ?

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय