मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • झापाको बिर्तामोड घटनाका सम्बन्धमा आँठ बुँदे सहमति कर्फ्यू विस्तारै खुकुलो
फिचर न्युज 1

झापाको बिर्तामोड घटनाका सम्बन्धमा आँठ बुँदे सहमति कर्फ्यू विस्तारै खुकुलो

  • सिधा दृष्टी आइतवार, कार्तिक १२, २०७४ | October 29, 2017

झापा । झापाको बिर्तामोडमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको घटनामा प्रहरी नायव उपरीक्षक डिएसपीलाई कार्वाहीका लागि सिफारिस गर्न सर्वपक्षीय सहमति गरिएको छ । राजनितिक दल, नागरिक समाज, जनप्रतिनिधि र प्रशासनविच हिजो बसेको बैठकले इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार सिलवाललाई छानविन गरी विभागिय कारवाहीका लागि सिफारिस गर्ने सहमति गरेको हो । बैठकले आँठ बुँदे सहमति गर्दै कर्फ्यूलाई विस्तारै खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । कर्फ्यु अहिले पनि जारी रहेको हाम्रा समाचारदाताले जनाएका छन् ।

/> करिब एक महिनाअघि मृतक फेला परेका ११ बर्षिय लक्षमण शिवाकोटीको मृत्युको घटनाको थप अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने, गोलीकाण्डमा मृत्यु भएका अर्जुनधारा ११ का नरेश थापाको परिवारलाई सरकारद्धारा १० लाख रुपैयाँ राहत उपलब्ध गराउन पहल गर्ने, तत्काल राहातको लागि ६० हजार उपलब्ध गराउने लगाएतका सहमति गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय