बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • आर्थिक
  • सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न
आर्थिक

सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न

  • सिधा दृष्टी आइतवार, अशोज १, २०७४ | September 17, 2017

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सको सर्भिस टेक्निसियन मिट सम्पन्न भएको छ । कार्यक्रममा मुलुकका विभिन्न ठाउँबाट ८० जनाभन्दा बढी टेक्निसियनहरुको जमघट भएको जनाइएको छ ।
तालिममा ‘साइड बाई साइड रेफ्रिजेरेटर’, ‘कमर्शीयल वासिङ्ग मेसिन’, ‘डीसवासर’, लगायत प्रोडक्टहरु सम्बन्धी तालिम प्रदान गरिएको थियो । कार्यक्रममा टेक्निसियनहरुको कामलाई कदर गर्दै सम्मान स्वरुप विभिन्न उपहारहरु समेत प्रदान गरिएको बताइएकोे छ ।
कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सका सर्भिस हेड विकास श्रीवास्तवाले तालिमले टेक्निसियन साथीहरुमा आत्मबल बढाएको बताए । बाह्रखरीबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय