मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • स्वास्थ्य
  • थाहा पाउनुहोस् टिमुरका फाइदा
स्वास्थ्य

थाहा पाउनुहोस् टिमुरका फाइदा

  • सिधा दृष्टी बिहिबार, साउन ५, २०७४ | July 20, 2017

प्राडा श्याममणि अधिकारी नेपाल संस्कृत विश्वविद्यालय
आयुर्वेदिक प्रणालीअनुसार टिमुर वायुशमन गर्ने प्रकृतिको हुन्छ । यसको प्रयोग दाँत दुखेको निको गर्न र तागत दिने औषधिको रूपमा हुन्छ ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजाले सताउँदा टिमुर सेवन गर्दा उपयोगी हुन्छ ।

टिमुरको धुलो अचार वा चटनीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रुपमा प्रयोग गर्दा फाइदा मिल्छ । खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जोडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा ९हाई

अल्टिच्युड०को औषधिका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

आधुनिक औषधि विज्ञानले समेत टुथपेस्टलगायतका औषधिको निर्माणमा टिमुर प्रयोग गरेको पाइन्छ ।
नयाँ पत्रिकाबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय