बिहिबार, भदौ २, २०७९ | Thursday 18th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • प्रधानमन्त्रि देउवाले डडेल्धुराबाट मतदान
फिचर न्युज 1

प्रधानमन्त्रि देउवाले डडेल्धुराबाट मतदान

  • सिधा दृष्टी बुधबार, असार १४, २०७४ | June 28, 2017

कैलाली । दोस्रो चरणको स्थानीय तहको चुनाव अन्तगर्त आज प्रधानमन्त्री शेर बहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट मतदान गरेका छन् ।

काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यापधुँरा गाँउपालिकाको असिग्राम मावि मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेको असिग्राम मतदान केन्द्रका मतदान अधिकृत सुुर्य प्रसाद चौधरीले जानकारी दिनु भयाे ।

चौधरीका अनुसार देउवाले ख मतदान केन्द्रबाट मतदान गरेको हुन् भने देउवा पत्नी आर्जुराणा देउवाले पनि असिग्राम माविको क मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान गरेको उनले चौधरीले बताए ।

मानसखण्डबाट

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय