मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • सभामुख शीर्ष नेताहरूसँग छलफल गर्दै
फिचर न्युज 1

सभामुख शीर्ष नेताहरूसँग छलफल गर्दै

  • सिधा दृष्टी शुक्रबार, जेष्ठ १९, २०७४ | June 2, 2017

काठमाडौं । प्रधानमन्त्री चयनका लागि कार्यतालिका तय गर्न बसेको संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकले ठोस निर्णय गर्न नसकेपछि सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग परामर्श गर्ने भएकी छन् ।
कार्यव्यवस्था समितिको केहीबेरअघि नयाँ बानेश्वरमा बसेको बैठकमा राजनीतिक दलका आ आफ्ना अडान कायमै रहेपछि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेको प्रेस सल्लाहकार वविन शर्माले जानकारी दिए ।
नेकपा एमालेले भरतपुरमा देखिएको समस्या समाधान नभएसम्म सदनको अवरोध कायमै रहने बताएको थियो भने अन्य दलका नेताहरुले शीर्ष नेताहरुसँग छलफल

गर्न आग्रह गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय