मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • चलचित्र मुर्चुङ्गाको गीत सार्वजनिक
मनोरञ्जन

चलचित्र मुर्चुङ्गाको गीत सार्वजनिक

  • सिधा दृष्टी सोमवार, जेष्ठ १५, २०७४ | May 29, 2017

काठमाडाैं। चलचित्र मुर्चुङ्गाको दुईवटा गीत सार्वजनिक गरिएको छ। एस एस इन्टरनेशनल फिल्मस् प्रा. लि. द्वारा निर्माण गरिएको उदय सुब्बाको यस चलचित्रलाई दिल प्रकाश याक्सोले निर्देशन गरेका हुन्।
यस चलचित्रमा जीवन लिम्वु, कला राई, बुद्धि तामाङ ‘हैट’, सुरवीर पण्डित ‘दारी बा’, विष्णु सापकोटा, उदय सुब्बा, केदार उप्रेती, लक्षु शर्मा, प्रकाश, रश्मी भट, मनोज राई, राजेन्द्र चोङवाङ लगायत कलाकारहरूको भुमिका छ। यो चलचित्र नेपालको सुदुर पूर्वको जनजीवनमा आधारित रहेको निर्देशक याक्सोले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय