मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • नाच्दा-नाच्दै कोरिग्राफर टेरेन्सको पाईन्ट च्यातिएपछि
मनोरञ्जन

नाच्दा-नाच्दै कोरिग्राफर टेरेन्सको पाईन्ट च्यातिएपछि

  • सिधा दृष्टी आइतवार, जेष्ठ १४, २०७४ | May 28, 2017

नयाँ दिल्ली । बलिउडका चर्चित हस्तीहरुलाई नचाएका कोरियोग्राफर टेरेन्स लुईस नाच्दा नाच्दै पाईन्ट च्यातिएपछि समस्यामा परेको भिडियो भाइरल बनेको छ ।
रियालिटी शो 'नच बलिए' सिजन ८ मा प्रतियोगीहरुको आग्रहमा स्टेजमा नाच्न पुगेका टेरेन्सको नाच्दा नाच्दै पाईन्ट च्यातिएपछि वरिपरी रहेका प्रतियोगिले कोट ल्याएर दिएका थिए, जसले उनले च्यातिएको भाग छोपेका थिए ।
स्टेजमा नाच्दै गर्दा उनीसँग अभिनेत्री सोनाक्षी सिन्हा पनि थिइन् । यो भिडियो अहिले भाइरल बनिरहेको छ । 'नच बलिए' सिजन ८ मा टेरेन्स, सोनाक्षी र निर्देशक

मोहित सुरी जजका रुपमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय